बाथरुममा लडेर निधन

  • ख-
  • ख+

दमौलीः बाथरुममा लडेर व्यास १ गल्बुबेसीमा एक व्यक्तिको निधन भएको छ । यसरी ज्यान जानेमा स्थानीय ७० वर्षका विष्णुकुमार श्रेष्ठ छन् ।

उपचारका लागि पोखरा अस्पताल लगेर ल्याए पछि घरमा निधन भएको परिवारले जनाएको छ । उनी कांग्रेसका पुराना नेता मोतिकुमार श्रेष्ठका भाई हुन् ।


उनको पारिवारिक परम्पराअनअुसार अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी