लायन्स व्यास सिटीद्वारा ६ परिवारलाई खाद्यान्न

  • ख-
  • ख+

दमौली: लायन्स क्लब व्यास सिटीले छ परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
लकडाउनका कारण अप्ठेरोमा परेका परिवारलाई फुड बैंकमार्फत सहयोग गर्दै आएको क्लबले आज घर घरमा पुगेर सहयोग पुर्याएको क्लबका प्रथम उपाध्यक्ष प्रदीप मल्लले जानकारी दिए ।
अध्यक्ष कुमार मल्लको नेतृत्वमा क्लबले सहयोग अभियान सञ्चालन गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी