देवघाटमा कुखुरा बोकेको जीप पल्टँदा दुई गम्भीर (ताजा तस्बिरसहित)

  • ख-
  • ख+

देवघाटः देवघाट २ नरममा जीप पल्टँदा दुईजना गम्भीर घाइते भएका छन् ।

कुखुरा बोकेर गएको जीप नरम गाउँमा सडकबाट झण्डै दुई सय फिट तल खस्दा चालक र सह चालक गम्भीर घाइते भएको छिपछिपे स्वास्थ्य चौकीका ईञ्चार्ज बालकृष्ण पराजुलीले बताए ।

घाइते दुवैलाई स्वास्थ्य चौकीको टिमले उद्धार गरेर उपचार गरिरहेको स्थानीय रामवंशी ठकुरीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी