बोटेटारका नसे फोक्सिङ वनमा मृत भेटिए

  • ख-
  • ख+

दमौलीः गत जेठ ३ गते हराएका व्यास नगरपालिका–७ बोटेटार बस्ने निवासी ६५ को नसे बोटे आठ दिनपछि मृत भेटिएका छन् ।


उनलाई मृत अवस्थामा मंगलबार विहान ११ः०० सोही वडाको फक्सिङ सामुदायिक जंगलको खोल्सीमा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्