कोभिड महामारीसँग जुध्न सघाउन भन्दै छिमेक लघुवित्तको व्यासलाई सहयोग

  • ख-
  • ख+

दमौलीः कोभिड १९ विरुद्धको महामारी नियन्त्रणका लागि सघाउन भन्दै छिमेक लघुवित्त वित्तिय संस्थाले व्यास नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संस्थाका दमौली शाखा प्रवन्धक बलराम जोशीले १७ हजार रुपैयाँ मूल्य बराबरका स्वास्थ्य सामग्री व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरे ।

सामाजिक उत्तरदायित्वअन्र्तगत सहयोग गरिएको शाखा प्रवन्धक जोशीले दमौली न्युजलाई बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्