कोरोना संक्रमणबाट तनहुँमा दुईको मृत्यु, ६२ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहूँमा मंगलबार २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका-२ की ८० वर्षीय महिला तथा सुक्लागण्डकी नगरपालिका २ का वर्ष ८८ की महिला रहेकी निर्देशनालयले जनाएको छ । पछिल्लो अपडेट अनुसार तनहुँका ३२ महिला तथा ३० जना पुरुषमा समेत संक्रमण देखिएको निर्देशनालयले विज्ञप्तिमा मार्फत जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी