प्रतिनिधि सभा विघटनविरुद्ध निषेधाज्ञामै नेविसंघद्वारा पुत्लादहन

  • ख-
  • ख+

दमौलीः प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीकोृ कदमविरुद्ध नेपाल विद्यार्थी संघ तनहुँले निषेधाज्ञाकै बीचमा दमौली अनशन चौतारीमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन गरेको छ ।
नेविसंघका विद्यार्थीहरुले दमौली अनशन चौतारामा प्रधानमन्त्रीको कदमविरुद्ध नाराबाजी गर्दै पुत्लादहन गरेका हुन् ।


नेविसंघ प्रवक्ता हरिशरण खनालले संवैधानिक कु र प्रतिगामी कदम प्रधानमन्त्रीले चालेकाले आफूहरुले निषेधाज्ञामा पनि प्रदर्शन गर्न बाध्य भएको बताए । आफूहरुले कोभिड १९ प्रति सचेत हुँदै विरोध प्रदर्शन गरेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी