बेलायतका दिपकद्वारा कोभिडका बिरामीलाई १ महिना पानी सहयोग

  • ख-
  • ख+

दमौली: व्यास ४ घर भै हाल बेलायत निवासी दीपक रानाले दमौली अस्पताल तथा व्यास नगरपालिकाको आइसोलेसन अस्पतालमा उपचाररत बिरामीलाई निःशुल्क पिउने पानीको व्यवस्था गरेका छन् ।


आफ्नो ठाउँका संक्रमितलाई पर्याप्त स्तरीय पानी पर्याप्त नपुगेको सुने पछि रानाले आफन्त एवम् तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी सभापति शकुन्तला आले मार्फत सहयोग दिएका हुन् ।


एक महिनासम्म दैनिक पानी आपूर्तिको व्यवस्था गरिने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्