बगाएका २ को उद्धार

  • ख-
  • ख+

दमौलीः साँगे खोलामा बगाएका दुई व्यक्तिलाई उद्धार गरिएको छ ।

प्रहरीका अनुसार व्यास नगरपालिका ५ बरबोटे स्थित साँगे खोलामा पानीको पाईप मिलाउन गएका स्थानीय २७ वर्षका सुदिप दमाई र १६ वर्षकी खुशी थापालाई खोलाले बगाएको थियो ।


उनीहरुलाई बगाउँदै गरेको अवस्थामा स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी