नौ बजे पछि पसल खोल्ने २२ ‘ एक घण्टा घाममा’

  • ख-
  • ख+

दमौली: प्रशासनले निषेधाज्ञा तोकेको समय उल्लंघन गर्दै पसल तथा व्यवसाय चलाएको भन्दै तनहुँ प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ ।
दमौलीका विभिन्न भागबाट नियन्त्ररणमा पर्नेमा तरकारी र किराना पसले अधिक छन् ।
उनीहरूलाई एक घण्टा घाममा राखेर नियम सुनाए पछि छाडिने बताइएको छ।  निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध कडाइ गर्ने क्रममा पक्राउ भएको प्रहरीले बताएको छ ।

तस्बिर सौजन्य: सन्त नेपाली

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी