
काठमाडौंः नेकपा एमालेले आफ्ना आधिकारिक उम्मेदवार रामबहादुर थापालाई मत नहालेको भन्दै भत्र्सना गरेको छ ।
केही बेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेर सकिएको बैठकले राष्ट्रिय सभा उमेदवार रहेका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई मतदान नगर्ने पार्टीकै नेताहरुप्रति भत्र्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीलाई उद्धृत गर्दै बाह्रखरीले लेखेको छ ।
राष्ट्रिय सभा सदस्य चुनावमा नेपाल समूहका नेताले आधिकारिक थापाका पक्षमा मतदान नगरेको चर्चा छ ।