विवेकशील साझाद्वारा छाङमा राहत वितरण

  • ख-
  • ख+

‌म्याग्दे: विवेकशील साझा पार्टी तनहुँ र विवेकशील साझा पार्टी ब्यास नगर समितीले म्याग्दे ५ छाङपाटनका परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

अति विपन्न दुई परिवारलाई खाद्य सामग्री गरिएको व्यास नगर अध्यक्ष सलमान अलीले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी