तोके भन्दा बढी शुल्क लिने अस्पताललाई कारवाही गर्ने प्रशासनको चेतावनी

  • ख-
  • ख+

दमौली: जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको स्वास्थ्य संस्थाका प्रमुखको बैठकले स्वीकृत मापदण्ड अनुसार मात्र शुल्क लिन निर्देशन दिएको छ ।

बैठकले दर्ता भएका अस्पतालले आइसोलेसन चलाउन चाहेमा तत्काल कोभिड संकट व्यवस्थापन केन्द्रमा पेश गर्ने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी