१० जना थपिए सँगै मंगलबार संक्रमित हुनेको संख्या २१ पुग्यो

  • ख-
  • ख+


दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहूँमा मंगलबार पुन १० जनामा संक्रमण पुष्टि भएको छ । यस सँगै मंगलबार संक्रमित हुनेको संख्या २१ पुगेको निर्देशनालयले जनाएको छ । पछिल्लो अपडेट अनुसार तनहुँको भिमाद नगरपालिका १ पुरुष, २ महिला, घिरिङ र म्याग्दे गाउँपालिका १/१ पुरुष तथा शुक्लागण्डकी नगरपालिका २ पुरुष र ३ महिलामा संक्रमण देखिएको निर्देशनालयले विज्ञप्तिमा मार्फत जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी