तनहुँमा संक्रमणको नयाँ रेकर्ड, एकैदिन ७७ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः तनहूँमा कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ । आईतबार तनहुँमा एकैदिन ७७ जना कोरोनाका संक्रमित थपिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्