कोभिड संकटः सात हजारलाई कोरोना, २७ जनाको ज्यान गयो

  • ख-
  • ख+

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७२११ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर कुल १६ हजार ७७० जनाको परिक्षण गरिएकोमध्ये पीसीआर विधिबाट ७ हजार १३७ र एन्टिजेन विधिबाट ७४ जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो ।


यस्तै, देशभर २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी