संक्रमण देखिए पछि कांग्रेस नेता भण्डारी परिवारसहित आइसोलेसनमा

  • ख-
  • ख+

दमौली: आफूसहित परिवारका सदस्यमा संक्रमण देखिए पछि कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी आइसोलेसनमा बसेका छन् ।पत्नी अञ्जना र छोरा समेतलाई संक्रमण देखिएको भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन् ।

हाल घरमा उपचाररत भण्डारीले आफूसँग भेटेकालाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी