आमा समूहद्वारा आयोजित उत्प्रेरणात्मक कार्यशाला सम्पन्न

  • ख-
  • ख+

दमौली : तनहुँ म्याग्दे ३ श्री जागरण आमा समुहको आयोजनामा वैशाख १८ गते १ दिने आमा समूह उत्प्रेरणात्मक कार्यशाला सञ्चालन भएको छ । कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका ३ का जनप्रतिनिधि तिर्थराज अधिकारीले उद्घाटन गर्नु भयेको थियो। तालिमको उद्घाटन गर्दै अधिकारीले ‘कार्याशालामा सिकेका कुरा व्यवहारमा उतार्न भन्नुभएको थियोे , प्रयाेगमा ल्याउने र यश सस्थाले अन्य यस्तै कार्यक्रम लेराउन प्रेरित गर्नुभएको थियो । सो कार्यक्रम सस्थाकी अध्यक्ष सीता अधिकारीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियोे,सो कार्यक्रममा सस्थाको पुर्ब अध्यक्ष शुभद्रा घिमिरेले शुभकामना मन्तब्य राख्नु भएको थियो । कर्यशाला मा सहजिकरण मोटिभेशनल स्पिकर एबम आदिकवि भानुभक्त क्याम्पसका व्यबस्थापन बिभाग प्रमुख राम भक्त घिमिरेले गर्नु भएको थियोे । सो कार्यक्रम सञ्चालन सरला घिमिरेले ले गरेकि थिइन् ।सभा समापनको क्रममा सस्थाकी अध्यक्ष सीता अधिकारीले आगामी दिनमा राम भक्त घिमिरे सारलाई अन्य तालीम वा कार्यशालामा पुन समुहलाई तालिम ,कार्यशाला ,गोष्ठी संचालन गर्नको लागि अनुरोध गर्नु भएको थियोे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी