दमौली खानेपानीका पदाधिकारीको पदस्थापन, अधिकारी उपाध्यक्ष, न्यौपाने सचिव

  • ख-
  • ख+

दमौलीः गत चैत्र १४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरुको पदस्थापन भएको छ ।


केही दिन अघि सम्पन्न कार्य समिति बैठकबाट जिमेवारी पाएका पदाधिकारीहरुको पदस्थापन बुधबार गरिएको हो । ्
अध्यक्ष वृषराज श्रेष्ठले पदाधिकारीहरुलाई सपथ ग्रहण गराए ।


समितिको उपाध्यक्षमा माधवप्रसद अधिकारी, सचिवमा गौकुमारी न्यौपाने र कोषाध्यक्षमा विश्वेश्वर सुवेदीले पदभार ग्रहण गरेका छन् ।

समितिमा सदस्य तथा सल्लाहकार भने मनोनयन गर्न बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी