सिमलटारमा रत्याैली छायांकन

  • ख-
  • ख+

विकास खनाल

दमौली: व्यास ४ सिमलटारमा रत्याैलि गीतकाे छायांकन भएको छ । क्षत्री समाज नेपाल व्यास नगर साँस्कृतिक समुह दमाैलीकाे सहयोगमा गायक रेशम निर्दाेष र गायिका रिना केसीको स्वर तथा रमेश परियारको शब्द संकलनमा ” डालिमा जुरेलि भुरूरू , पानीमा पुतली फुरूरू ” नामको रत्याैलि गितकाे छायांकन भएको हाे ।

दमाैलीमै चर्चित बन्दै टिकटकमा समेत भाइरल बनेका ” परान जाेडि अर्थात ‘शँकर अधिकारी र साेविता अधिकारी’काे टिकटक हेरेपछि गायक रेशम निर्दाेषले अधिकारी दम्पतीलाई सम्पर्क गरि याे टाेलि छायांकनकाे लागि दमाैली अाएको हो ।

ब्यास नगर अध्यक्ष समेत रहेका शंकर अधिकारीले । दमाैली र अासपासकाे ठाउँ चिनाउन मद्दत पुग्ने हुँदा छायांकनकाे लागि टिम ल्याउन पहल गरेको बताए ।

कलाकारकाे टिम व्यवस्थापन समेत अधिकारी दम्पतीले गरेको साेविता अधिकारीले बताइन् । छायांकन स्थलमा क्षत्री समाज नेपाल ब्यास नगरका महिलाहरूकाे उल्लेख्य सहभागीता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्