सबै परीक्षा स्थगित

  • ख-
  • ख+

काठमाडौंः कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सिफारिस गरे पछि सोमबारदेखिका सबै परीक्षा स्थगित गरिएको छ।


आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न निर्णय गरेको सीसीएमसी स्रोतलाई उद्धृत गर्दै अनलाईन खबरले लेखेको छ ।


यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुने अनलाईन खबरमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी