हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

  • ख-
  • ख+

काठमाडौं: व्यवस्थापिका संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नका लागि सरकारले राष्ट्रपछिसमक्ष सिफारिस गरेको छ ।

बालुवाटरास्थित प्रधानमन्त्री निवासमा बसेेकोo मन्त्रिपरिषद् बैठकले संघीय संसद्का चालु हिउँदे अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति समक्ष सिफरिस गरेको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी