पूर्व मन्त्री विष्टद्वारा दमौलीमा राजतन्त्र समर्थकसंग भेट

  • ख-
  • ख+

दमौली:
पूर्व मन्त्री तथा राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अध्यक्ष केशर बहादुर विष्टले दमौलीमा राजतन्त्र समर्थक युवा तथा कार्यकर्ता भेटेका छन् ।


पार्टीको कामका सिलसिलामा आइपुगेका उनले राजसंस्था सहितको प्रजातन्त्रका पक्षमा लाग्नुपर्ने बताए ।

भेटमा युवाहरुको उपस्थिति पनि उल्लेख्य रहेको एक सहभागीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्