आँबुमा आइसोलेसन तयार

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी गाउँपालिकाले निर्माण थालेको आइसोलेसन तयार भएको छ । १२ बेड क्षमताको आइसोलेसन गाउँपालिकाले तयार पारेको अध्यक्ष गीरबहादुर थापाले बताए । आँबु ३ मा चार कोठे आइसोलेसन तयार पारिएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाको आफ्नै आइसोलेसन भए पछि संक्रमितलाई अन्यत्र पठाउनुपर्ने बाध्यता टर्ने अपेक्षा गरिएको अध्यक्ष थापाले बताए । गाउँपालिकामा पछिल्लो समय संक्रमित बढ्दै गएकाले आइसोलेसन आवश्यक महसुस गरिएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी