गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको मौसम बुलेटिनका अनुसार २४ घण्टाभित्र गण्डकी प्रदेशका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।


देशैभर मौसम बदली भएर चट्याङसहित वर्षाको सम्भावना रहे पनि गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको विभागले जनाएको छ ।
शनिबार पनि मेघ गर्जनसहित देशैभर मध्य

म तथा हल्का वर्षा हुने र गण्डकी प्रदेशका केही ठाउँमा भने भारी वर्षा हुने विभागले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी