संक्रमणबाट ज्यान गुमाएकी महिलाको एक वर्ष अघि नै चितवन बसाइं

  • ख-
  • ख+

भानुः कोरोना संक्रमणबाट ज्यान गुमाएकी ९२ वर्षिया वृद्धा एक वर्ष अघि नै चितवन बसाईसराई गरेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा कोरोना संक्रमणबाट ज्यान गुमाएकी ती वृद्धा तनहुँकी भएको उल्लेख गरेको थियो ।


भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले ती वृद्धाको परिवार एक वर्ष अघि नै चितवन बसाईंसराई गरेकाले थप कन्ट्याक्ट ट्रेस गर्नुपर्ने अवस्था नआएको बताए । ‘उहाँहरु एक वर्ष अघि नै बसाईसराई गरेकाले उहाँकै कारण थप जोखिमको अवस्था छैन,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी