ऋषिङ अध्यक्ष कप भलिबल:भिमाद र घिरिङ विजयी

  • ख-
  • ख+

ऋषिङः प्रथम ऋषिङ अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिता अन्र्तगत भएका खेलमा भिमाद र घिरिङ विजयी भएका छन् ।

थप्रेकस्थित खेल मैदानमा जारी प्रतियोगिताअन्र्तगत आइतबार भएका खेलमा भीमाद र आयोजक ऋषिङ ‘ए’ भिडेका थिए ।


यसैगरी, घिरिङ्गसँग आयोजक ‘बि’ले प्रतिष्पर्धा गरेकामा आयोजकलाई हराउँदै घिरिङ्ग गाउँपालिकाले जित हासिल गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी