लक्ष्मीको नेतृत्वमा व्यास नगर स्वास्थ्यकर्मी संघ गठन

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकामा स्वास्थ्यकर्मी संघ गठन गरिएको छ । दमौलीमा शनिबार सम्पन्न स्वास्थ्यकर्मीको भेलाले लक्ष्मी गुरुङको अध्यक्षतामा कार्य समिति सर्वसम्मत चयन गरेको हो ।


गठित कार्य समितिको उपाध्यक्षमा रामबहादुर गुरुङ, सचिवमा सुगतचन्द्र हड्खले कोषाध्यक्षमा खुशीराम क्षेत्री तथा सह सचिवमा देवेन्द्र कार्कीलाई चयन गरेको छ ।


यसैगरी सदस्यहरुमा सञ्चिता मिश्र, मञ्जु तामाङ, उज्वल न्यौपाने, प्रशन्न केसी, पवित्रा मल्ल शाही तथा पूजा सोतीलाई चयन गरेको छ ।
संघका सल्लाहकारमा प्रमोद सोती, हरिश्चन्द्र न्यौपाने र उषा हड्खले छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी