संसद विघटनको निर्णय बदर, १३ दिनभित्र बैठक बोलाउन सर्वोच्चको आदेश

  • ख-
  • ख+

काठमाडौंः सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएको छ ।
मंगलबार सर्वोच्चबाट गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको अनलाईन खबरले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्