अकला गाउँबेसी युवा क्लबको शिविरमा २ सयद्वारा उपचार

  • ख-
  • ख+

दमौलीः अकला गाउँबेसी युवा क्लबको आयोजनामा म्यादे ६ क्षेत्रेभञ्ज्याङमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा दुई सय जनाले स्वास्थ्य लाभ लिएका छन् ।

निश्चल फार्मेसी र निशा प्याथोलोजी थर्पुको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा चिकित्सकले स्थानीयको स्वास्थ्य परीक्षण गरेको क्लबका अध्यक्ष नवीन वाग्लेले जानकारी दिए ।


कार्यक्रममा गाउँ तथा आसपासबाट सेवाग्राही आएको क्लबका सचिव अमृतबहादुर थापाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्