६० वर्ष माथिकाले पनि खोप लगाउन पाउने

  • ख-
  • ख+

दमौलीः तनहुँमा ६० वर्ष माथिका वृद्धवृद्धाले पनि कोभिडविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय तनहुँले फागुन २३ पछि प्राथमिकताका आधारमा ६० वर्ष माथिकाले पपिन खोप लगाउन सक्ने गरी जिल्ला तथा स्थानीय तहमा समन्वय समितिको निर्देशन अनुसार तयार गर्न स्वास्थ्य कार्यकर्तालाई अनुरोध गरेको छ ।


स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीका अनुसार हाल चलिरहेको खोप अभियान समेत सोमबारसम्म चल्ने भएको छ । स्वास्थ्यकर्मी, जन प्रतिनिधि, पत्रकार, निजामति कर्मचारी तथा सुरक्षाकर्मीलगायतले यस चरणमा खोप लगाइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्