कोभिशिल्ड: छुटेकालाई आज पनि खोप

  • ख-
  • ख+

दमौली: कोभिडविरुद्धको कोभिशिल्ड खोप आज पनि लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय तनहुँका अनुसार पहिलो प्राथमिकताका लक्षित समुहको लागि दोस्रो चरणको कोभिड १९ विरुद्ध खोप अभियानमा छुट भएकालाई आज दमौली अस्पताल खोप केन्द्रमा आई खोप लगाउने व्यवस्था गरिएको छ ।

कार्यालयले निजामती कर्मचारी, जन प्रतिनिधि, बैंकर, सुरक्षाकर्मी, पत्रकार लगायतलाई खोप लगाइरहेको छ ।समय सकिए पनि छुट भएकालाई थप गरिएको कार्यालयका खोप अधिकारी वीरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी