ओलीनिकट व्यवसाय महासंघमा तनहुँका ९ केन्द्रीय सदस्य

  • ख-
  • ख+

दमौलीः केपी शर्मा ओली नेतृत्वको नेकपाको उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघमा तनहुँका नौजना केन्द्रीय सदस्य चयन भएका छन् ।


राजधानीमा सम्पन्न भेलामार्फत केन्द्रीय सदस्य चयन हुनेमा ईश्वरबहादुर विष्ट, तुल्सी पाण्डे, कविराज श्रेष्ठ, माधवबहादुर पन्त, ज्ञानेन्द्र बसौला, विमल रिमाल, रघुनाथ पौडेल, वलभद्र श्रेष्ठ र गोपीकृष्ण नहर्की छन् ।


शुरुमा केही मात्र मनोनित भए पनि पछि संख्या थपिएको बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी