तनहुँमा कोभिडविरुद्धको खोप लगाउने नौ सय नाघे

  • ख-
  • ख+

दमौलीः कोभिडविरुद्धको खोप कोभिसिल्ड लगाउनेको संख्या तनहुँमा नौ सय २६ पुगेको छ ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार सोमबार मात्र खोप लगाउनेको संख्या सात सय ४६ पुगेको छ ।


ययरी खोप लगाउनेको संख्या मध्ये महिला सर्वाधिक सात सय ४६ र पुरुष दुई सय १३ छन् । यस अघिका समेत जोडेर हालसम्म कोभिसिल्ड लगाउनेको संख्या नौ सय नाघेको कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

पछिल्लो समय जनप्रतिनिधि, जनपद प्रहरी, निजामति कर्मचारी, पत्रकार समेतले खोप लगाउन थालेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्