कविराज राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सदस्य

  • ख-
  • ख+

दमौली: दमौलीका व्यवसायी कविराज श्रेष्ठ केपी शर्मा ओली नेतृत्वको नेकपाको उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सदस्य चयन भएका छन् ।


राजधानीमा सम्पन्न भेलामार्फत उनी केन्द्रीय सदस्यमा चयन भएका हुन् । श्रेष्ठ चेम्बर अफ कमर्श तनहुँका द्वितिय उपाध्यक्ष पनि हुन् । उनी विभिन्न व्यवसायिक तथा सामाजिक संगठनमा सक्रिय छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी