गिरी नेपाल जेसिजको आईटी संयोजक

  • ख-
  • ख+

दमौली: जेसिआई व्यास नगरका वर्ष २०१९ का अध्यक्ष रमेश गिरी नेपाल जेसिजको राष्ट्रिय सूचना प्रविधि संयोजक नियुक्त भएका छन् ।

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले गिरीलाई नियुक्त गरेको जानकारी दिएका छन् । उनले युवाको प्रतिभा प्रष्फुटन गरी प्रशिक्षणका माध्यमबाट कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकास गराउने आफ्नो अभियानमा गिरीबाट महत्वपूर्ण सहयोगको अपेक्षा गरेको उल्लेख गरेका छन् ।


जेसिज अभियानलाई सार्थक परिणामसहित उच्च स्थानमा पु¥याउन समेत योगदानको अपेक्षा गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्