ईन्दु माविका ४५ विद्यार्थीलाई युथ कांग्रेस नेपालको शैक्षिक सहयोग

  • ख-
  • ख+

दमौलीः युथ काङ्ग्रेस नेपाल तनहुँले व्यास ६ स्थित ईन्दु माविका ४५ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।


कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका सभापति एवं व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले युथ कांग्रेसले गरेको सामाजिक कामको प्रशंसा गरे ।


कार्यक्रममा नेविसंघ तनहुँका अध्यक्ष कांग्रेस महाधिवेशन प्रतिनिधि चुडामणि खनाल, व्यास ६ का वडा अध्यक्ष सुर्यभक्त भण्डारी, युथ काङ्ग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमल्सेनालगायतको उपस्थितीमा सामग्री वितरण गरिएको युथ काङ्ग्रेस नेपाल तनहुँका संयोजक राजेशकुमार श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी