उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

  • ख-
  • ख+

भदौ १७, काठमाडौं
काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढिरहेको निष्कर्ष निकाल्दै एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने निस्कर्ष निकालेको थियो ।

बुधबारबाट अवधि सकिने भएकाले प्रशासनले निषेधाज्ञा थप्नका लागि गृह मन्त्रालयको निर्देशन कुरेका छन् ।


देशको राजधानीसहित आसपासका क्षेत्रको विषय भएकाले गृहबाट प्राप्त निर्देशनपछि निषेधाज्ञा थप्ने तयारी गरिएको बताइन्छ ।

हित आसपासका क्षेत्रको विषय भएकाले गृहबाट प्राप्त निर्देशनपछि निषेधाज्ञा थप्ने तयारी गरिएको बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी