आजबाट सक्कली र नक्कली पार्टीको फैसला भयोः ओली

  • ख-
  • ख+

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मुल पार्टी आफ्नै नेतृत्वको भएको जिकिर गरेका छन् । काठमाडौंमा आयोजित आम सभामा बोल्दै उनले देशकै ठूलो पार्टी पनि आफ्नै भएको जिकिर गरे ।


सभामा बोल्दै उनले भने,‘समृद्ध नेपाल र सुखी नेपाली बनाउने पार्टी नै मुल पार्टी हो । अझै बताइरहनु पर्छ ्र? आजबाट कुन पार्टी मूल । कुन सक्कली र नक्कली भन्ने टुंगो लाग्यो । फैसला भयो । ’


ओलीले शुक्रबारको सभालाई इतिहासकै ठूलो जनसभा भएको दाबी गरे । आफ्ना पालामा धेरै काम भएको दाबी गरेका उनले कोही पनि भोकै मर्नु नपर्ने पनि बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी