क्ष त्र ज्ञले दमौलीमा प्रस्तुती दिने

  • ख-
  • ख+

दमौलीः नारायणगढको पप ब्याण्ड क्षत्रज्ञ ले दमौलीमा प्रस्तुती दिने भएको छ ।

दमौलीमा हालै सञ्चालनमा आएको पब ब्ल्याक स्ट्रोक रेष्टुरेन्ट एण्ड पबमा नारायणगढको उदाउँदो ब्याण्डको प्रस्तुती रहने पबका एक सञ्चालक बालचन्द्र गुरुङले जानकारी दिए ।


ब्ल्याक स्ट्रोक ब्याण्डकै सदस्यहरुको संलग्नतामा दमौली गणेशमान चोकमा खुलेको पबमा हरेक शुक्र र शनिबार लाईभ प्रस्तुती रहनेछ ।

छोटो समयमै ग्राहकले माया दिएकाले हौसला मिलेको ब्याण्डका भोकलिस्ट एवं अर्का सञ्चालक नवीन थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी