बन्द गराएको भन्दै नेकपा केन्द्रीय सदस्य श्रेष्ठ पक्राउ

  • ख-
  • ख+

दमौली: बन्द गराउने कार्यमा संलग्न भएको भन्दै प्रहरीले नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहित झण्डै डेढ दर्जन नेता पक्रेको छ।

दमौली भोर्लेटार चोकबाट बन्द गराउँदै गरेका श्रेष्ठसहित नेताहरु अतिन्द्र केशरी न्यौपाने, श्रीराम कार्की, मंगल प्रसाद श्रेष्ठ लगायत नियन्त्रणमा परेका हुन् ।

नेतालाई पक्रने क्रममा केहीबेर धकालाधकेल भएको थियो ।बन्दकर्ताले मोटरसाईकल चलाउन समेत रोकेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्