प्रचण्ड नेपाल समुहद्वारा नेपाल बन्द घोषणा

  • ख-
  • ख+

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ।


संवैधानिक परिषदमा जबर्जस्ती पदाधिकारीको नियुक्ति गरेको भन्दै उक्त समूहले आम हड्ताल गर्ने घोषणा गरेको हो।
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै उक्त समूहले थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी