गायिका अञ्जु पन्तले बिहे गर्ने

  • ख-
  • ख+

काठमाडौं: गायिका अञ्जु पन्तले  विवाह गर्ने भएकी छन् । उनले इलामका थीर कोइरालासँग विवाह गर्ने भएकी हुन् ।

अञ्जु र थीरको भेट ६ वर्षअघि भेट भएको थियो । थीरले त्यतिबेला नेपाल टेलिभिजनमा ‘सर्वांगीण संवाद’ कार्यक्रम चाउँथे । सोही कार्यक्रममा उनीहरुको पहिलो भेट भएको थियो । 

छोरी परितोषिका पन्तलेको अनुरोधमा अञ्जु पन्त थीरसँग विवाह गर्ने निर्णयमा पुगेकी हुन् । 

केही वर्षअघि अन्जुले मनोजराज शिवाकोटीसँग डिभोर्स गरेकी थिइन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी