कोरोना संक्रमणबाट भीमादकी महिलाको मृत्यु

  • ख-
  • ख+

भीमादः कोरोना संक्रमणका कारण भीमादकी ५० वर्षिया एक महिलाको ज्यान गएको छ ।


स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार भीमाद नगरपालिका वडा नम्बर ६ की ती महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार राति ज्यान गएको हो ।


पुस २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भए पछि उनको प्रतिष्ठानमा उपचार भैरहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी