लागूऔषधसहित नारेश्वटारका युवा नियन्त्रणमा

  • ख-
  • ख+

भानुः भानु प्रहरीले ६० थान विभिन्न प्रकृतिका लागूऔषधसहित एक युवालाई नियन्त्रणमा लिएको छ ।

भानु नगरपालिका(२ नारेश्वरटारमा लागूऔषध ओसार पोसार भईरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा स्थानीय २७ वर्षका भरत तामाङको साथबाट नुर्फिन थान २०, डाईजेपाम थान २० र फेनारगन थान २० गरि ६० थान लागूऔषध बरामद गरी तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी