सञ्जिवले ल्याए ‘तिम्ले जस्तै’ (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः तनहुँका आधुनिक गायक सञ्जिवसिं रानाको स्वर रहेको ‘तिम्ले जस्तै’ गीत सार्वजनिक गरिएको छ । गायक रानाको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा राजकुमार बगरको शब्द तथा संगीत छ भने रानाको एकल स्वर छ ।


विभिन्न आधुनिक गीतका कारण चर्चामा रहेका गायक रानाले चर्चित बाल गायिका कमला घिमिरेसँग मिलेर गाएको वान टु वान टु गीत युट्युबमा हिट भएको थियो ।

उनका यस अघिका ‘धन मागे त छैन’, ‘ए मेरो मामा’ लगायतका हिट गीत पनि दिइसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी