चाम्बासका दीपक ढुंगेपाटनमा मृत भेटिए

  • ख-
  • ख+

भानुः भानु ३ चाम्बास निवासी ३८ वर्षका दीपक गुरुङ पोखरा ३० ढुंगेपाटनमा मृत भेटिएका छन् ।


स्थानीय बञ्जारी चौतारा नजिकै मानिस पुरानो खाली घर पछाडी रहेको टिनले छाएको कटेरो भित्र उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भैरहेको पनि गण्डकी प्रहरी कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी