हाम्रो चौतारी युवा क्लबले दियो ४० बालबालिकालाई स्विटर

  • ख-
  • ख+

दमौलीः व्यास २ को हाम्रो चौतारी युवा क्लबले व्यास १३ का दुई विद्यालयका ४० जेहेन्दार तथा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।


जनजागृति माध्यमिक विद्यालय पोखरी भञ्ज्याङ र बालकल्याण प्रावि व्यास १३ कुकुरढुङ्गेका २०÷२० जना जेहेन्दार, गरिव विद्यार्थीलाई स्विटर वितरण गरिएको हो ।

वडाध्यक्ष लेखबहादुर रानाको प्रमुुख आतिथ्यमा कार्यक्रम भएको व्यास नगर युवा सञ्जालका अध्यक्ष गौरव पन्थले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी