जनजागृतिलाई सनराईजको वाटर प्युरिफायर सहयोग

  • ख-
  • ख+

दमौलीः व्यास १३ पोखरीभञ्ज्याङस्थित जनजागृति माविलाई वाटर प्युरिफायर फिल्टर सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकका दमौली शाखाका प्रबन्धक कीर्तिमान रानाले विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइराला तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेशम विकलाइ संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका थिए ।


सहयोग पाए पछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकले सहयोगका लागि आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तरताका लागि अनुरोध गरे । सामाजिक उत्तरदायित्व बहन गर्दै थप सामाजिक कार्यहरु संचालन गर्दै जाने शाखा प्रवन्धक रानाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी