भिरबाट लडेर भिमादका ओमबहादुरको मृत्यु

  • ख-
  • ख+

दमौलीः भिरबाट लडेर भिमाद ७ चारघरेमा एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय ६७ वर्षका ओमबहादुर थापा छन् ।


घरबाट बेपत्ता उनको खोजीका क्रममा स्थानीय चापगौरी खोलाको भिरबाट लडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।


घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी